सेयर बजारमा भीषण पहिरो

काठमाडौं । सेयर बजारमा भीषण पहिरो गएको छ । आइतबार बजार खुलेको ५ मिनेटमै नेप्से ४० अंकले घटेको हो ।

शुक्रबार नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा मार्फत सेयर बजारका माग सम्बोधन नगरेपछि लगानीकर्ता हतोत्साहित हुँदा बजारमा पहिरो गएको हो ।

लगानीकर्ता सेयर धितो कर्जामा १२ करोडको सीमा र जोखिम भार १०० प्रतिशतमा झार्न माग गरेका थिए । तर, राष्ट्र बैंकले कुनै सुनुवाई नगरेपछि सेयर बजारमा प्रत्यक्ष प्रभाव परेको हो ।

३ कम्पनीको सेयर मूल्य समायोजन, नयाँ मूल्य कति ? Read Previous

३ कम्पनीको सेयर मूल्य समायोजन, नयाँ मूल्य कति ?

युनिलिभरको प्रतिसेयर आम्दानी नै झन्डै २ हजार, खुद नाफा कति ? Read Next

युनिलिभरको प्रतिसेयर आम्दानी नै झन्डै २ हजार, खुद नाफा कति ?