सांग्रिला डेभलपमेन्ट बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।

बैंक संचालक समितिको माघ २६ गते बसेको बैठकले सेयरधनीलाई ८.५३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४५ प्रतिशत गरी कुल ८.९८ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधरण सभाबाट पारित भएपछि सेयरधनीले पाउने छन् ।

४ वर्षपछि 'रन अफ दी रिभर' आयोजनाको पीपीए खुल्यो, १५०० मेगावाट खरिद गरिने Read Previous

४ वर्षपछि 'रन अफ दी रिभर' आयोजनाको पीपीए खुल्यो, १५०० मेगावाट खरिद गरिने

राष्ट्र बैंकको प्राथमिकतामा 'मध्यम वर्ग', बचाउन ब्याजदर घटाउने नीति Read Next

राष्ट्र बैंकको प्राथमिकतामा 'मध्यम वर्ग', बचाउन ब्याजदर घटाउने नीति