बाँकेको कोहलपुर-धामपुर ३३ केभी प्रसारण लाइनमा विद्युत् प्रवाह

बाँकेको कोहलपुर-धामपुर ३३ केभी प्रसारण लाइनमा बिहीबारदेखि विद्युत् प्रवाह गरिएको छ ।

 

विद्युतीकरण शुरु भएको झण्डै १० वर्षपछि कोहलपुर-धामपुर ३३ केभी प्रसारण लाइनको परीक्षणका लागि विद्युत् प्रवाह गरिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

 

नेपाल विद्युत् प्राधिकरण प्रदेश ५ डिभिजन कार्यालयका अनुसार ३३ केभी प्रसारण लाइनको परीक्षणका लागि ११ हजार भोल्ट करेन्ट प्रवाह गरिएको छ ।

 

विद्युतीकरण शुरु भएको झण्डै १० वर्षपछि कोहलपुर-धामपुर ३३ केभी प्रसारण लाइनको परीक्षण शुरु गरिएको हो ।रासस

मिठाईको पर्व तिहार: अन्य समयभन्दा ४० प्रतिशतसम्मले व्यापार बढ्ने Read Previous

मिठाईको पर्व तिहार: अन्य समयभन्दा ४० प्रतिशतसम्मले व्यापार बढ्ने

सिटिजन्स बन्यो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्ने पहिलो बैंक, यस्ताे छ प्रगति Read Next

सिटिजन्स बन्यो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्ने पहिलो बैंक, यस्ताे छ प्रगति