आशा लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।

लघुवित्त संचालक समितिको माघ २३ गते बसेको बैठकले सेयरधनीलाई २० प्रतिशत बोनस सेयर र १.०५ प्रतिशत नगद गरी कुल २१.०५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी साधरण सभाबाट पारित भएपछि सेयरधनीले पाउने छन् ।

दुई आन्तरिक विमानस्थलमा अत्याधुनिक टर्मिनल भवन बनाइँदै, ७ अर्बमा ठेक्का Read Previous

दुई आन्तरिक विमानस्थलमा अत्याधुनिक टर्मिनल भवन बनाइँदै, ७ अर्बमा ठेक्का

निजी क्षेत्रकै सबैभन्दा ठूलो हाइड्रो बनाइरहेको साहस ऊर्जाको नाफामा उच्च गिरावट, ईपीएस कति ? Read Next

निजी क्षेत्रकै सबैभन्दा ठूलो हाइड्रो बनाइरहेको साहस ऊर्जाको नाफामा उच्च गिरावट, ईपीएस कति ?