ग्लोबल आइएमई बैंकले २९ शाखा गाभ्दै, अब यी ठाउँबाट सेवा दिने (सूचीसहित)

काठमाडौं । ग्लोबल आइएमई बैंकले २९ वटा शाखा कार्यालय समायोजना तथा स्थानान्तरण गर्ने भएको छ ।

बैंक अफ काठमाण्डूलाई गाभेर पुस २५ गतेदेखि एकीकृत कारोबार सुरु गरेको ग्लोबलले एकै स्थानमा भएका दुवै बैंकका शाखा कार्यालय गाभेर एउटै शाखाबाट कारोबार गर्ने भएको हो ।

बैंकले साविकको ग्लोबल आइएमईका ९ वटा र बैंक अफ काठमाण्डूका २० वटा गरी २९ वटा शाखा कार्यालय समायोजन गर्न लागेको हो ।

एकै स्थानमा रहेका दुई शाखा गाभिएर माघ २९ गतेदेखि एउटा शाखाबाट मात्र सेवा प्रवाह हुने बैंकले जनाएको छ ।

नेपालगञ्ज भन्सारको राजश्व असुली घट्यो, गत वर्षकोभन्दा ९ अर्ब कम Read Previous

नेपालगञ्ज भन्सारको राजश्व असुली घट्यो, गत वर्षकोभन्दा ९ अर्ब कम

साविकको मेगा बैंकको खाता नम्बर परिवर्तन, नयाँ नम्बर कसरी थाहा पाउने ? Read Next

साविकको मेगा बैंकको खाता नम्बर परिवर्तन, नयाँ नम्बर कसरी थाहा पाउने ?