यति एयरलाइन्सको आज देशभरको उडान रद्द

काठमाडौं । दुर्घटनाको शोकमा यती एयरलाइन्सले सोमबार (आज)का लागि तय भएका सम्पूर्ण उडान स्थगित गरेको छ ।

आइतबार पोखरामा भएको विमान दुर्घटनामा ज्यान गुमाएकाहरुको शोकमा सोमबार कम्पनीका तर्फबाट देशभरको उडान रद्द गरिएको एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी र्दि ।

कुल ६८ यात्रु र चार चालक दलका सदस्य रहेको यती एयरलाइन्सको ९ एन–एएनसी एटीआर–७२ जहाज पोखरामा अवतरण गर्ने क्रममा सेती नदी किनारमा दुर्घटनामा परेको थियो ।

नेपालमा १०० बढी विमान दुर्घटना, यी हुन् अहिलेसम्मका ठूला घटना Read Previous

नेपालमा १०० बढी विमान दुर्घटना, यी हुन् अहिलेसम्मका ठूला घटना

हवाई दुर्घटना : हरेक पटक छानबिन समिति गठन, प्रतिवेदन कहिल्यै हुँदैन कार्यान्वयन Read Next

हवाई दुर्घटना : हरेक पटक छानबिन समिति गठन, प्रतिवेदन कहिल्यै हुँदैन कार्यान्वयन