यति एयरलाइन्सको जहाज पोखरामा दुर्घटना

काठमाडौं । पोखरामा यति एयरलाइन्सको जहाज दुर्घटना भएको छ ।

आइतबार बिहान काठमाडौंबाट साढे १० बजे पोखराका लागि उडेको एटीआर ७२ जहाज पुरानाे विमानस्थल नजिकै सेती खाेँचमा  दुर्घटना भएको हाे ।

दुर्घटनाग्रस्त विमानमा भीषण आगलागी भएको भिडियोहरु सार्वजनिक भएका छन् ।

यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार विमानमा दुई पाइलट, दुई जना एयर होस्टेस र ६८ जना यात्रु गरी कुल ७२ जना सवार थिए ।

नारायणी नदीमा आजदेखि 'क्रुजसिप' चलाइने, सवार गर्न कति लाग्छ शुल्क ? Read Previous

नारायणी नदीमा आजदेखि 'क्रुजसिप' चलाइने, सवार गर्न कति लाग्छ शुल्क ?

प्रधानमन्त्री र गृहमन्त्री त्रिभुवन विमानस्थलको कन्ट्रोल रुममा Read Next

प्रधानमन्त्री र गृहमन्त्री त्रिभुवन विमानस्थलको कन्ट्रोल रुममा