मिथिला लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।

लघुवित्त संचालक समितिको पुस २८ गते बसेको बैठकले सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७९ प्रतिशत नगद गरी कुल १५.७९ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी साधरण सभाबाट पारित भएपछि सेयरधनीले पाउने छन् ।

निक्षेपको ब्याजदर घट्दैमा कर्जाको माग बढ्ला ? Read Previous

निक्षेपको ब्याजदर घट्दैमा कर्जाको माग बढ्ला ?

आइपीओ ल्याउन लागेको हिमालयन रि-इन्स्योरेन्स सवा ५ करोड घाटामा Read Next

आइपीओ ल्याउन लागेको हिमालयन रि-इन्स्योरेन्स सवा ५ करोड घाटामा