तारागाउँ रिजेन्सी होटल्सको लाभांश घोषणा

काठमाडौं । तारागाउँ रिजेन्सी होटल्सले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफबाट लाभांश घोषणा गरेको छ ।

होटल संचालक समितिको पुस २६ गते बसेको बैठकले सेयरधनीलाई कर प्रयोजनसहित ८.४२ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो ।

प्रस्तावित लाभांश कम्पनीको आगामी साधरण सभाबाट पारित भएपछि सेयरधनीले पाउने छन् ।

हिमालयन एभरेष्ट इन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति ? Read Previous

हिमालयन एभरेष्ट इन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति ?

माघमा बैंकको ब्याजदर घट्ने Read Next

माघमा बैंकको ब्याजदर घट्ने