रिडी पावरका अध्यक्ष गुरु न्यौपाने बोर्डको कारबाहीमा, १० वर्ष संचालक बन्न नपाउने

काठमाडौं । नेपाल धितोपत्र बोर्डले रिडी पावर कम्पनीका अध्यक्ष गुरुप्रसाद न्यौपानेलाई कारबाही गरेको छ।

न्यौपानेले धितोपत्र बजारमा कम्पनीको सेयर मूल्य बढाउन इन्साइडर ट्रेडिङ गरेको भन्दै बोर्डले कारबाही गरेको हो ।

बोर्डले धितोपत्र ऐन २०६३ को दफा १०१(७) अनुसार कारबाही गर्दै ७५ हजार जरीवाना गरेको छ। साथै, बोर्डले उनलाई १० वर्ष कुनै पनि पब्लिक कम्पनीमा संचालक हुन नपाउने जनाएको छ ।

 

३ ब्रोकर कम्पनी धितोपत्र बोर्डको कारबाहीमा, तिरायो जरिवाना Read Previous

३ ब्रोकर कम्पनी धितोपत्र बोर्डको कारबाहीमा, तिरायो जरिवाना

निगमले अब पेट्रोल पनि पाइपलाइनबाटै ल्याउने, ८ हजार किलोलिटरको भण्डार गृह बनाउँदै Read Next

निगमले अब पेट्रोल पनि पाइपलाइनबाटै ल्याउने, ८ हजार किलोलिटरको भण्डार गृह बनाउँदै