रिलायन्स लाइफका सेयरधनीको हात रित्तै, लाभांश नदिने

काठमाडौं ।रिलायन्स लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीलाई लाभांश वितरण नगर्ने भएको छ ।

इन्स्योरेन्स संचालक समितिको पुस २० गते बसेको बैठकले आव २०७७/७८ को मुनाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको हो।

इन्स्योरेन्सले आव २०७६/७७ को मुनाबाट ५.२६ प्रतिशत लाभांश दिएको थियो ।

मधेश प्रदेशमा कृषिको अथाहा सम्भावना, सिचाइँ पुर्‍याउन सके उत्पादन ३ गुणा बढ्ने Read Previous

मधेश प्रदेशमा कृषिको अथाहा सम्भावना, सिचाइँ पुर्‍याउन सके उत्पादन ३ गुणा बढ्ने

काठमाडौं महानगरको राजश्व संकलन १८ प्रतिशतले बढ्यो Read Next

काठमाडौं महानगरको राजश्व संकलन १८ प्रतिशतले बढ्यो