नेप्सेमा डिप्रोक्स लघुवित्तको बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्स)मा डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको छ । बुधबार लघुवित्तकको २३ लाख १२ हजार ४९७.२२ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

कम्पनीले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट वितरण गरेको २० प्रतिशत बोनस बापतको उक्त सेयर सूचीकृत भएको हो ।

नेप्सेमा सूचीकृत बोनस सेयर सम्बन्धित सेयरधनीहरुको डिम्याट खातामा जम्मा भएपछि मात्र दोस्रो बजारमा खरिदविक्री गर्न सक्नेछन् ।

नवलपुरमा निर्माण थालिएको ७ वर्षमा बन्यो विद्युत् सबस्टेशन Read Previous

नवलपुरमा निर्माण थालिएको ७ वर्षमा बन्यो विद्युत् सबस्टेशन

सेयर बजारमा उछाल, यी १८ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट Read Next

सेयर बजारमा उछाल, यी १८ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट