आँधिखोला लघुवित्तको आकर्षक लाभांश घोषणा

काठमाडौं । आँधिखोला लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।

लघुवित्त संचालक समितिको पुस ८ गते बसेको बैठकले सेयरधनीलाई ३० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.५८ प्रतिशत नगद गरी कुल ३१.५८ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी साधरण सभाबाट पारित भएपछि सेयरधनीले पाउने छन् ।

 

भारतसँगको स्थिर विनिमयदरले नेपाललाई फाइदा कि घाटा ? Read Previous

भारतसँगको स्थिर विनिमयदरले नेपाललाई फाइदा कि घाटा ?

बजार खुल्ने बित्तकै सेयर बजारमा उछाल Read Next

बजार खुल्ने बित्तकै सेयर बजारमा उछाल