पोखरा फाइनान्सको लाभांश घोषणा

काठमाडौं । पोखरा फाइनान्सले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।

कम्पनी संचालक समितिको पुस ४ गते बसेको बैठकले सेयरधनीलाई ४ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२१ प्रतिशत नगद गरी कुल ४.२१ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी साधरण सभाबाट पारित भएपछि सेयरधनीले पाउने छन् ।

हिमालयन र सिभिल बैंकको लाभांश घोषणा, कुनको कति ? Read Previous

हिमालयन र सिभिल बैंकको लाभांश घोषणा, कुनको कति ?

सरकारलाई राजस्व संकलनमा धक्का, लक्ष्यभन्दा १३ प्रतिशत कम असुली Read Next

सरकारलाई राजस्व संकलनमा धक्का, लक्ष्यभन्दा १३ प्रतिशत कम असुली