श्री इन्भेष्टमेन्ट फाइनान्सको लाभांश घोषणा, बोनसभन्दा नगद धेरै

काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।

कम्पनी संचालक समितिको मंसिर २९ गते बसेको बैठकले सेयरधनीलाई २.४० प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ५.२० प्रतिशत नगद गरी कुल ७.६० प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी साधरण सभाबाट पारित भएपछि सेयरधनीले पाउने छन् ।

उत्पादन घटेपछि प्राधिकरणले भारतबाट किन्न थाल्यो बिजुली Read Previous

उत्पादन घटेपछि प्राधिकरणले भारतबाट किन्न थाल्यो बिजुली

जगदुल्ला जलविद्युतको प्रसारण लाइन बनाउन सम्भाव्यता अध्ययन गर्न सुरू Read Next

जगदुल्ला जलविद्युतको प्रसारण लाइन बनाउन सम्भाव्यता अध्ययन गर्न सुरू