विजय र नयाँ सारथी लघुवित्त बीच मर्जर सम्झौता

काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था र नयाँ सारथी लघुवित्त वित्तीय संस्था एक आपसमा मर्ज हुने भएका छन् ।

दुई लघुवित्त बीच मंसिर २६ गते मर्जर सम्बन्धी प्रारम्भिक सम्झौता गरेका हुन् ।

मर्जर सम्झौता गरेसँगै नेप्सेले दुवै लघुवित्तको प्रमोटर सेयर कारोबार रोक्का गरेको छ । साधरण सेयर भने हाललाई रोक्का नहुने भएको छ ।

 

अपर तामाकोशीको हकप्रद प्रक्रिया अघि बढ्यो, विक्री प्रबन्धक नियुक्त Read Previous

अपर तामाकोशीको हकप्रद प्रक्रिया अघि बढ्यो, विक्री प्रबन्धक नियुक्त

शुभम पावरले पुस ६ देखि आइपीओ जारी गर्ने Read Next

शुभम पावरले पुस ६ देखि आइपीओ जारी गर्ने