सनराइज बैंकले लाभांश नदिने

काठमाडौं । सनराइज बैंकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीलाई लाभांश वितरण नगर्ने भएको छ ।

बैंक संचालक समितिको मंसिर २५ गते बसेको बैठकले गत आवको मुनाफाबाट लाभांश दिने घोषणा गरेको हो ।

गत वर्षको नाफा नोक्सान हिसाब नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि साधरण सभा बोलाइने बैंक्ले जनाएको छ ।

अहिले बैंकमा तरलताभन्दा पनि उच्च ब्याजदरको समस्या छ : पर्शुराम कुँवर क्षेत्रीको विचार Read Previous

अहिले बैंकमा तरलताभन्दा पनि उच्च ब्याजदरको समस्या छ : पर्शुराम कुँवर क्षेत्रीको विचार

स्वदेशी कच्चा पदार्थको प्रयोग गरेर नेपालमै टायल उत्पादन सुरू Read Next

स्वदेशी कच्चा पदार्थको प्रयोग गरेर नेपालमै टायल उत्पादन सुरू