काठमाडौं महानगरले नक्सा सम्बन्धी निवेदन दस्तुर १० गुणाले बढायो

काठमाडौं । काठमाडौं महानगरपालिकाको सहरी व्यवस्थापन विभागबाट सम्दान हुने नक्सा सम्बन्धी कामको लागि निवेदन दस्तुर १० गुणाले बढाएको छ ।

महानगरले एक सूचना जारी गर्दै नक्सा सम्बन्धी कार्यका लागि निवेदन दस्तुर बापत १० रुपैयाँ लिँदै आइएकोमा बढाएर १०० रुपैयाँ पुर्याइएको जानकारी गराएको छ ।

यो निर्णण चालु आर्थिक वर्ष २०७८/७९ को साउन १ गतेदेखि लागू हुने गरी निर्णय भएको थियो ।

उडिरहेको जहाजबाट मोबाइलमा फोन गर्न दिने तयारी Read Previous

उडिरहेको जहाजबाट मोबाइलमा फोन गर्न दिने तयारी

नेप्सेमा उच्च अंकको गिरावट, यी हुन् धेरै मूल्य घट्ने कम्पनी Read Next

नेप्सेमा उच्च अंकको गिरावट, यी हुन् धेरै मूल्य घट्ने कम्पनी