एनआइसी एशिया बैंकका डलर कार्ड प्रयोगकर्तलाई उपचारमा छुट

काठमाडौं । एनआइसी एशिया बैंकका भिजा अन्तर्राष्ट्रिय डलर कार्ड प्रयोगकर्तलाई उपचारमा छुट दिइएको छ।

 

उनीहरुलाई थाइल्यान्डको समित भेज हस्पिटलमा उपचार गराउँदा छुट दिइएको हो। बैंकले उपचारसहित विभिन्न सेवा सुविधामा ५ प्रतिशत छुट दिएको छ।

 

हालसम्म यस बैंकले मुलुकभर ३०१ शाखा कार्यालयहरु, ३६३ एटिएम, ७० वटा एक्स्टेन्सन काउण्टर एवं ४२ वटा शाखारहित बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

सेयर बजारमा झिनो अंकको सुधार Read Previous

सेयर बजारमा झिनो अंकको सुधार

वाणिज्य बैंकले २८ वर्ष ननाघेका युवालाई निःशुल्क प्रशिक्षण दिने Read Next

वाणिज्य बैंकले २८ वर्ष ननाघेका युवालाई निःशुल्क प्रशिक्षण दिने