नेपाल हाइड्रो डेभलपरको लाभांश घोषणा

काठमाडौं । नेपाल हाइड्रो डेभलपरले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफबाट लाभांश घोषणा गरेको छ ।

कम्पनी संचालक समितिको मंसिर ११ गते बसेको बैठकले सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६ प्रतिशत नगद गरी कुल ५.२६ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

प्रस्तावित लाभांश कम्पनीको आगामी साधरण सभाबाट पारित भएपछि सेयरधनीले पाउने छन् ।

एभरेष्ट बैंकको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन Read Previous

एभरेष्ट बैंकको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन

खेती गर्ने जग्गा घटे पनि धानको उत्पादकत्व बढ्यो Read Next

खेती गर्ने जग्गा घटे पनि धानको उत्पादकत्व बढ्यो