कुमारी बैंकको सेयर कारोबार फुकुवा

काठमाडौं । एनसीसी बैंकसँग मर्जर प्रक्रियामा रहेको कुमारी बैंकको सेयर कारोबार फुकुवा भएको छ ।

बैंकले बिहीबार सेयर कारोबार फुकुवा गर्न नेप्सेमा निवेदन दिएसँगै कारोबार फुकुवा भएको हो ।

नेपाल धितोपत्र बोर्डले मर्जर प्रक्रियामा रहेका कम्पनीको सेयर बढीमा १५ दिन मात्रै रोक्का हुने व्यवस्था गरेसँगै मर्जर प्रक्रियामा रहेको कुमारी बैंकको पनि सेयर कारोबार फुकुवा भएको हो ।

संस्थापक सेयर भने कारोबार रोक्का नै कायम रहने छ । आइतबारदेखि बैंकको साधरण सेयर दोस्रो बजारमा कारोबारमा आउने छ ।

कुमारीको सेयर असोज ११ गतेदेखि रोक्का रहेको थियो ।

११५ क्षेत्रको नतिजा सार्वजनिक, कुन दलले कति जिते ? Read Previous

११५ क्षेत्रको नतिजा सार्वजनिक, कुन दलले कति जिते ?

अर्बपति चौधरी जनताबाट अनुमोदित भएर संसदमा, यस्तो छ यात्रा Read Next

अर्बपति चौधरी जनताबाट अनुमोदित भएर संसदमा, यस्तो छ यात्रा