लुम्बिनी विकास बैंकको लाभांश घोषणा, अघिल्लो वर्षकोभन्दा घट्यो

काठमाडौं । लुम्बिनी विकास बैंकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफबाट लाभांश घोषणा गरेको छ ।

बैंक संचालक समितिको मंसिर २ गते बसेको बैठकले सेयरधनीलाई ३ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ९ प्रतिशत नगद गरी कुल १२ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधरण सभाबाट पारित भएपछि सेयरधनीले पाउने छन् ।

आइएमई जनरल इन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति ? Read Previous

आइएमई जनरल इन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं-४ मा गगन थापाको 'ह्याट्रिक', साढे ७ हजार मतान्तरले विजयी Read Next

काठमाडौं-४ मा गगन थापाको 'ह्याट्रिक', साढे ७ हजार मतान्तरले विजयी