नेप्सेमा ङादी ग्रुप पावरको हकप्रद सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्स)मा १ करोड बढी कित्ता हकप्रद सेयर सूचीकृत भएको छ ।

शुक्रबार नेप्सेमा ङादी ग्रुप पावरको १ करोड ६ लाख ३ हजार ९८६ कित्ता हकप्रद सेयर सूचीकृत भएको हो ।

कम्पनीले गत साउन १८ गतेदेखि चुक्ता पूँजीको १५० प्रतिशत अर्थात् १ करोड ६ लाख ३ हजार ९८६ कित्ता हकप्रद विक्रीम ल्याएको थियो ।

नेप्सेमा सूचीकृत बोनस सेयर सम्बन्धित सेयरधनीहरुको डिम्याट खातामा जम्मा भएपछि मात्र दोस्रो बजारमा खरिदविक्री गर्न सक्नेछन् ।

रेमिट्यान्स कम्पनी आइएमईले आइपीओ ल्याउँदै Read Previous

रेमिट्यान्स कम्पनी आइएमईले आइपीओ ल्याउँदै

नेप्सेको पुरानो वेबसाइटमा बन्द हुने, अब नयाँ साइट पूर्णरूपमा संचालनमा आउने Read Next

नेप्सेको पुरानो वेबसाइटमा बन्द हुने, अब नयाँ साइट पूर्णरूपमा संचालनमा आउने