प्राइम लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७७/७८ को मुनाफबाट लाभांश घोषणा गरेको छ ।

इन्स्योरेन्स संचालक समितिको कात्तिक २ गते बसेको बैठकले सेयरधनीलाई १३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.६८ प्रतिशतनगद गरी कुल १३.६८ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

प्रस्तावित लाभांश नियामक निकाय बीमा समितिको स्वीकृति र कम्पनीको आगामी साधरण सभाबाट पारित भएपछि सेयरधनीले पाउने छन् ।

बैंकको ब्याज लघुवित्तकोभन्दा चर्को, लघुवित्तलाई सीमा तोकिँदा बैंकलाई छैन लगाम Read Previous

बैंकको ब्याज लघुवित्तकोभन्दा चर्को, लघुवित्तलाई सीमा तोकिँदा बैंकलाई छैन लगाम

तिहारमा प्लास्टिकको फूलमाला बेचे १ लाखसम्म जरिवाना Read Next

तिहारमा प्लास्टिकको फूलमाला बेचे १ लाखसम्म जरिवाना