कुमारी बैंकको प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्वीकृत

काठमाडौं । कुमारी बैंकले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरेको छ । बैंकले सेयर धनीलाई आर्थिक वर्ष २०७८।७९ को लागि १२.५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको थियो ।

अब बैंकको वार्षिक साधारणसभाबाट सो प्रस्ताव पारित भएपछि सेयरधनीले प्राप्त गर्नेछन् । यस बैंकले एनसीसी बैंकसँग मर्जर समझौता गरिसकेको छ ।

जनउत्थान सामुदायिक लघुवित्तको सेयर विक्रीमा, प्रतिकित्ता भाउ कति ? Read Previous

जनउत्थान सामुदायिक लघुवित्तको सेयर विक्रीमा, प्रतिकित्ता भाउ कति ?

आन्तरिक पर्यटकको आगमन बढाउन ‘घुमौँ सौराहा’ अभियान Read Next

आन्तरिक पर्यटकको आगमन बढाउन ‘घुमौँ सौराहा’ अभियान