नेपाल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७७/७८ को मुनाफबाट लाभांश घोषणा गरेको छ ।

इन्स्योरेन्स संचालक समितिको भदौ ३० गते बसेको बैठकले सेयरधनीलाई १५.७८९ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ ।

कुल लभांशमध्ये कर प्रयोजनाका लागि ०.७८९ प्रतिशत नगद छुट्याइएको छ भने सेयरधनीले १५ प्रतिशत नगद पाउने छन् ।

प्रस्तावित लाभांश नियामक निकाय बीमा समितिको स्वीकृति र कम्पनीको आगामी साधरण सभाबाट पारित भएपछि सेयरधनीले पाउने छन् ।

 

युरोपेली मुलुक जाने घरेलु कामदारले अनिवार्य तालिम लिनुपर्ने Read Previous

युरोपेली मुलुक जाने घरेलु कामदारले अनिवार्य तालिम लिनुपर्ने

बैंकहरूले ६ महिनापछि बढाए ब्याजदर, प्रभुले १५.१३ प्रतिशतसम्म दिने, कुनको कति ? Read Next

बैंकहरूले ६ महिनापछि बढाए ब्याजदर, प्रभुले १५.१३ प्रतिशतसम्म दिने, कुनको कति ?