नेप्सेमा मिर्मिरे लघुवित्तको बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्स)मा थप एक कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा बिहीबार नयाँ मिर्मिरे लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको हो ।

कम्पनीले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट वितरण गरेको २० प्रतिशत बोनस बापतको ८ लाख ७० हजार १४२.३१ कित्ता सेयर सूचीकृत भएको हो ।

नेप्सेमा सूचीकृत बोनस सेयर सम्बन्धित सेयरधनीहरुको डिम्याट खातामा जम्मा भएपछि मात्र दोस्रो बजारमा खरिदविक्री गर्न सक्नेछन् ।

डलर संचितिमा गिरावट, एक महिनामा ढुकुटीबाट घट्यो १२ करोड डलर Read Previous

डलर संचितिमा गिरावट, एक महिनामा ढुकुटीबाट घट्यो १२ करोड डलर

अर्थतन्त्र लयमा आउन थालेको हो ? यस्ता छन् मुख्य सूचक Read Next

अर्थतन्त्र लयमा आउन थालेको हो ? यस्ता छन् मुख्य सूचक