अपर तामाकोशी हाइड्रोपावरले १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने

काठमाडौं । अपर तामाकोशी हाइड्रोपावरले हकप्रद सेयर निश्कासन गर्ने भएको छ ।

बिहीबार बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको एक बराबर एकको अनुपात अर्थात् १०० प्रतिशत हकप्रद निश्कासनको प्रस्ताव पारित गरेको हो ।

अब कम्पनीले उक्त प्रस्ताव स्वीकृतिका लागि १४औं साधारण सभामा पेश गर्ने छ । साधरण सभावाड पारित भई नेपाल धितोपत्र बोर्ड र विद्युत् नियमन आयोगको स्वीकृतिपछि कम्पनीले हकप्रद जारी गर्नेछ ।

हाल कम्पनीको चुक्ता पूँजी १० अर्ब ५९ करोड रुपैयाँ छ ।

 

प्रभु लाइफ र महालक्ष्मी लाइफ बीच मर्जर सम्झौता, स्वाप रेसियाे कति ? Read Previous

प्रभु लाइफ र महालक्ष्मी लाइफ बीच मर्जर सम्झौता, स्वाप रेसियाे कति ?

नेप्सेमा थप दुई लघुवित्तको बोनस सेयर सूचीकृत, कुनको कति ? Read Next

नेप्सेमा थप दुई लघुवित्तको बोनस सेयर सूचीकृत, कुनको कति ?