आजदेखि ५ कम्पनीको सेयर कारोबार रोक्का

काठमाडौं । आज (बिहीबार)देखि दोस्रो बजारमा ५ कम्पनीको सेयर कारोबार रोक्का हुने भएको छ ।

एक आपसमा मर्जरमा जाने सम्झौता गरेका एक बैंक र चार  इन्स्योरेन्स कम्पनीको आजदेखि सेयर कारोबार रोक्का हुने भएको हो ।

नेपाल स्टक एक्स्चेन्ज (नेप्सेमा) आजदेखि जनरल इन्स्योरेन्स, सानिमा जनरल इन्स्योरेन्स, लुम्बिनी जनरल इन्स्याेरेन्स, सगरमाथा इन्स्याेरेन्स र  सिभिल बैंककाे सेयर कारोबार रोक्का भएको छ ।

अब एकीकृति कारोबार नहुन्जेल यी कम्पनीको सेयर कारोबार रोक्का हुनेछ ।

असक्षम सडक विभाग : बजेट पाउँछ, तर कहिल्यै खर्च गर्न सक्दैन Read Previous

असक्षम सडक विभाग : बजेट पाउँछ, तर कहिल्यै खर्च गर्न सक्दैन

लुम्बिनी जनरल र सगरमाथा इन्स्योरेन्स मर्ज हुँदै, स्वाप रेसियो कति ? Read Next

लुम्बिनी जनरल र सगरमाथा इन्स्योरेन्स मर्ज हुँदै, स्वाप रेसियो कति ?