सेञ्चुरी डिबेन्चर २०८८ को सूचीकरण

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र नेपाल स्टक एक्सचेञ्ज लिमिटेडबीच ‘सेञ्चुरी डिबेन्चर २०८८’ डिबेन्चर ऋणपत्र सूचीकरण सम्झौता भएको छ ।

सर्वसाधारणमा वितरण गरिएको २२ लाख थान ऋणपत्र १५ असारमा धितोपत्र सूचीकरण विनियमावली २०७५ अनुसार स्टक एक्सचेञ्जमा सूचीकरण गरिएको हो ।

बैंकले १० वर्ष अवधि तथा वार्षिक १०.५०% ब्याजदर भएको ‘सेञ्चुरी डिबेन्चर २०८८’ धितोपत्र निष्काशन तथा विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड मार्फत उक्त ऋणपत्र सर्वसाधारणको लागि बिक्री आव्हान गरेको थियो ।

अपर अरुण जलविद्युत् आयोजनाः लाभको पर्खाइमा सङ्खुवासभावासी,ऊर्जा क्षेत्रमा ‘गेम चेन्जर’ Read Previous

अपर अरुण जलविद्युत् आयोजनाः लाभको पर्खाइमा सङ्खुवासभावासी,ऊर्जा क्षेत्रमा ‘गेम चेन्जर’

सिबिफिनको प्रधानमन्त्रीसँग छलफल, आर्थिक सुधारका लागि नीतिगत कदम चाल्न सुझाव Read Next

सिबिफिनको प्रधानमन्त्रीसँग छलफल, आर्थिक सुधारका लागि नीतिगत कदम चाल्न सुझाव