एनआइसी एशिया रेमिटको जापान सेवा सुरु

काठमाडौं । एनआइसी एशिया बैंक लिमिटेडले ओके रेमिट जापानसँगको सहकार्यमा जापानबाट इनवार्ड रेमिट्यान्स सेवाको शुरुवात गरेको छ ।

 

सम्झौताअनुसार ओके रेमिटमार्फत् जापानमा रहेका नेपालीहरुले नेपालमा रहेका आफन्तहरु वा अन्य व्यक्तिहरुले भुक्तानी पाउने गरी पठाएको विप्रेषण रकम बैंकका मुलुकभर फैलिएको ३०१ वटा शाखा, ७० वटा विस्तारित काउण्टर, ४१ वटा शाखारहित बैंकिङ्ग तथा ९,००० भन्दा बढी सहायक प्रतिनिधिहरुबाट पाउन सकिने छ।

 

२०७६ असोज महिनाभर ओके रेमिट जापानबाट एनआइसी एशिया रेमिटमार्फत् भुक्तानी हुने गरी नेपालमा निःशुल्क रकम पठाउन सक्ने छन्।

मेगा बैंकले गण्डकी विकास बैंकलाई प्राप्ती गर्ने सहमति Read Previous

मेगा बैंकले गण्डकी विकास बैंकलाई प्राप्ती गर्ने सहमति

बैंकको सफ्टवेयर ह्याक प्रकरण : एक कल फोनले जोगायो ५ अर्ब लुटिनबाट Read Next

बैंकको सफ्टवेयर ह्याक प्रकरण : एक कल फोनले जोगायो ५ अर्ब लुटिनबाट