घट्यो सार्वजनिक यातायातको भाडादर, कहाँ जान कति लाग्छ (सूची सहित)

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाइएसँगै सार्वजनिक यातायातको भाडादर पनि घटाइएको छ ।

 

आइतबार यातायात व्यवस्था विभागले सूचना जारी गर्दै अन्तरप्रदेश चल्ने यात्रीवाहक र मालवाहक सवारीसाधनको भाडादर घटाएको हो ।

 

सार्वजनिक यात्रुवाहक सवारीसाधनमा ५.४१ प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीसाधनमा ६.९७ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीसाधनमा ७.६८ प्रतिशतले भाडा घटाइएको यातायात व्यवस्था विभागले जनाएको छ ।

 

हेर्नुहोस् कहाँको भाडादर कति ?

 

मिति२०७९।०३।१२देखिलागुहुनेसार्वजनिकयात्रुतथामालवाहकसवारीसाधनकोनयाँभाडादरसम्बन्धि

 

 

पेट्रोल र डिजेलको नयाँ मूल्य सूची सार्वजनिक, कति रुपैयाँ पर्छ प्रतिलिटर ? Read Previous

पेट्रोल र डिजेलको नयाँ मूल्य सूची सार्वजनिक, कति रुपैयाँ पर्छ प्रतिलिटर ?

काठमाडौँ सोधेर प्लेन चढ्न एअरपोर्ट जानु पर्ने अवस्थाको अन्त भएको छ : मन्त्री आले Read Next

काठमाडौँ सोधेर प्लेन चढ्न एअरपोर्ट जानु पर्ने अवस्थाको अन्त भएको छ : मन्त्री आले