काठमाडौं महानगरले भर्टिकल पार्किङ बनाउन सहुलियत दिने

काठमाडौं । काठमाडौं महानगरपालिकाले भर्टिकल (बहुतले) पार्किङ निर्माण गर्नेलाई सहुलियत दिने भएको छ ।

 

आइतबार महानगरको ११ औं अधिवेशनमा आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मेयर बालेन्द्र साहले यस्तो घोषणा गरेका हुन् ।

 

महानगरपालिका भित्र प्रमुख समस्यामा रहेको पार्किङ समस्यालाई व्यवस्थित गर्न महानगरपालिकाले बहुतले पार्किङ निर्माणलाई प्रोत्साहन गर्न सहुलियत दिने भएको हो ।

भतरपुर सबस्टेशन निर्माण ८० प्रतिशत सम्पन्न, २ महिनाभित्र  सञ्चालनमा आउने Read Previous

भतरपुर सबस्टेशन निर्माण ८० प्रतिशत सम्पन्न, २ महिनाभित्र सञ्चालनमा आउने

जग्गाधनी जापानमा, नक्कली मृत्युदर्ता बनाएर ११ आना जग्गा विक्री Read Next

जग्गाधनी जापानमा, नक्कली मृत्युदर्ता बनाएर ११ आना जग्गा विक्री