नेप्सेमा १६ लाख ८० हजार कित्ता बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्स)मा थप एक कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा बिहीबार सिद्धार्थ इन्स्योरेन्सको बोनस सेयर सूचीकृत भएको हो ।

 

इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट वितरण गरेको १५ प्रतिशत बोनस बापतको १६ लाख ८० हजार कित्ता सेयर सूचीकृत भएको हो ।

 

नेप्सेमा सूचीकृत बोनस सेयर सम्बन्धित सेयरधनीहरुको डिम्याट खातामा जम्मा भएपछि मात्र दोस्रो बजारमा खरिदविक्री गर्न सक्नेछन् ।

भारतबाट फेरि बढेर आयो इन्धनको मूल्य,  पेट्रोल प्रतिलिटर कति पुग्यो ? Read Previous

भारतबाट फेरि बढेर आयो इन्धनको मूल्य, पेट्रोल प्रतिलिटर कति पुग्यो ?

१ लिटर मोबिल किन्दा १ लिटर पेट्रोल सित्तैमा ! यी पेट्रोल पम्पबाट पाइन्छ Read Next

१ लिटर मोबिल किन्दा १ लिटर पेट्रोल सित्तैमा ! यी पेट्रोल पम्पबाट पाइन्छ