ग्लोबल आइएमई र बैंक अफ काठमाण्डूको सेयर कारोबार रोक्का

काठमाडौं । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूको सेयर कारोबार रोक्का भएको ।

 

दुई बैंक बीच बिहीबार एकआपसमा मर्जरमा जाने सम्झौता भएसँगै नेप्सेले सेयर कारोबार रोक्का गरेको हो ।

 

अब एकीकृत कारोबार नहुन्जेल दुवै बैंकको सेयर कारोबार रोक्का हुने छ । मर्जरपछि दुवै बैंकको सेयर ‘ग्लोबल आइएमई बीओक बैंक’को बैंकको नामबाट हुनेछ ।

ग्लोबल आइएमई र बैंक अफ काठमाण्डू बीच मर्जर सम्झौता, स्वाप रेसियो कति ? Read Previous

ग्लोबल आइएमई र बैंक अफ काठमाण्डू बीच मर्जर सम्झौता, स्वाप रेसियो कति ?

ठेक्का लिएर अलपत्र पार्ने २१ कम्पनी कालोसूचीमा (नामसहित) Read Next

ठेक्का लिएर अलपत्र पार्ने २१ कम्पनी कालोसूचीमा (नामसहित)