नेप्सेमा नेरुडे लघुवित्तको बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्स)मा थप एक लघुवित्तको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा सोमबार नेरुडे लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको हो ।

 

लघुवित्तले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट वितरण गरेको २१.४८७६ प्रतिशत अर्थात् १० लाख ६१ हजार २२४.२६ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

 

नेप्सेमा सूचीकृत बोनस सेयर सम्बन्धित सेयरधनीहरुको डिम्याट खातामा जम्मा भएपछि मात्र दोस्रो बजारमा खरिदविक्री गर्न सक्नेछन् ।

धोवीखोला करिडोर २३ वर्षमा पनि अधुरै, अझै दुई स्थानमा अवरोध कायमै Read Previous

धोवीखोला करिडोर २३ वर्षमा पनि अधुरै, अझै दुई स्थानमा अवरोध कायमै

सूर्या लाइफ इन्स्योरेन्सको बिजनेश बिल्डिङ सेमिनार सम्पन्न Read Next

सूर्या लाइफ इन्स्योरेन्सको बिजनेश बिल्डिङ सेमिनार सम्पन्न