ऊर्जा ऋणपत्र निष्काशन गर्दै नेपाल इन्फ्रास्ट्रक्चर बैंक

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले ‘निफ्रा उर्जा ऋणपत्र निष्काशन प्रक्रिया अघि बढाएको छ ।

 

बैंकले ‘निफ्रा ऊर्जा ऋणपत्र ७ प्रतिशत-२०८५/८६’ जारी गर्न एनआइबीएल एस क्यापिटललाई वक्री प्रबन्धकमा नियुक्त गरेको हो ।

 

बैंक र एनआइबीएल एस क्यापिटल बीच गत शुक्रबार विक्री प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

 

नेपाल राष्ट्र बैंकले ऊर्जा ऋणपत्र जारी गर्न बाटो खुला गरिदिएसँगै निफ्राले प्रक्रिया अघि बढाएको हो ।

दुर्घटनामा परेको तारा एयरको ब्ल्याकबक्स भेटियो Read Previous

दुर्घटनामा परेको तारा एयरको ब्ल्याकबक्स भेटियो

१३ महिनापछि कारोबारमा आएको इन्भेष्टमेन्ट बैंकको सेयरमा लगातार नेगेटिभ सर्किट, कतिमा झर्‍यो भाउ ? Read Next

१३ महिनापछि कारोबारमा आएको इन्भेष्टमेन्ट बैंकको सेयरमा लगातार नेगेटिभ सर्किट, कतिमा झर्‍यो भाउ ?