विद्युत् प्राधिकरणको आइपीओ खुल्ने

काठमाडौं । सरकारले नेपाल विद्युत प्राधिकरणको प्राथमिक सेयर (आइपीओ) खोल्ने घोषणा गरेको छ ।

 

आइतबार आगामी आर्थिक वर्षका लागि संसदमा बजेट प्रस्तुत गदै अर्थमन्त्री जनार्दन शर्माले यस्तो बताएका हुन् ।

 

मन्त्री शर्माले प्रिमियम मूल्यमा आइपीओ जारी गरिने बताए ।

सरकारले ल्यायो १७ खर्ब ९३ अर्बको बजेट, राजस्वबाट १२.४ खर्ब उठाउने (पूर्णपाठ) Read Previous

सरकारले ल्यायो १७ खर्ब ९३ अर्बको बजेट, राजस्वबाट १२.४ खर्ब उठाउने (पूर्णपाठ)

४० हजार प्रिमियम तिर्दा कर छुट पाइने, ६ लाखसम्म कमाउनेलाई १ प्रतिशत मात्र कर Read Next

४० हजार प्रिमियम तिर्दा कर छुट पाइने, ६ लाखसम्म कमाउनेलाई १ प्रतिशत मात्र कर