काठमाडौंमा खानेपानी ल्याउन १ अर्ब ९२ करोड विनियोजन

काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा खानेपानी व्यवस्थापनका लागि १ अर्ब ९२ रुपैयाँ बजेट विनियोजन गरेको छ ।

 

अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमा उक्त रकम विनियोजन गरिएको हो ।

 

काठमाडौं उपत्यकामा सिस्नेरी र ठेस्नेबाट खानेपानी उपलब्ध गराउन अध्ययन सुरु गरिने बजेटमा उल्लेख छ ।

अब ६८ वर्षमै बृद्धभत्ता पाइने Read Previous

अब ६८ वर्षमै बृद्धभत्ता पाइने

सर्वोच्चले रोकेको निजगढ विमानस्थल निमार्ण गर्ने सरकारको घोषणा Read Next

सर्वोच्चले रोकेको निजगढ विमानस्थल निमार्ण गर्ने सरकारको घोषणा