आगामी वर्ष दुईटा पेट्रोलियम पाइपलाइन निर्माण अघि बढाइने

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २ वटा पेट्रोलियम पाइपलाइन निर्माण अघि बढाउने भएको छ ।

 

अर्थमन्त्री जनार्दन शर्माले आइतबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै भारतको सिलगुडीदेखि झापाको चारआलीसम्म र अम्लेखगन्जदेखि लोथरसम्म पाइपलाइन निर्माण गर्न बजेट विनियोजन गरेको बताएका हुन् ।

 

प्रधानमन्त्री रोजगार कार्यक्रमको पुनर्संरचना गरिने, ७ अर्ब विनियोजन Read Previous

प्रधानमन्त्री रोजगार कार्यक्रमको पुनर्संरचना गरिने, ७ अर्ब विनियोजन

अब घरजग्गा कारोबार गर्न लाइसेन्स चाहिने Read Next

अब घरजग्गा कारोबार गर्न लाइसेन्स चाहिने