आगामी वर्षको बजेट संसदमा पेश (लाइभ)

आगामी वर्षको बजेट संसदमा पेश (लाइभ)

काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०७९/८० को बजेट संसदमा पेश गरेको छ । अहिले संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आगामी वर्षको बजेट प्रस्तुत गरिरहेका छन् ।

 

सरकारले बजेटमा कृषि, उद्योग, ऊर्जा, स्वास्थ्य, शिक्षा, पूर्वाधारलाई प्रमुख प्राथमिकतामा राखेर आगामी वर्षको बजेट ल्याएको छ ।

राष्ट्रिय गौरवका मुख्य सडकलाई १ खर्ब ५ अर्ब बजेट, कुनलाई कति ? Read Previous

राष्ट्रिय गौरवका मुख्य सडकलाई १ खर्ब ५ अर्ब बजेट, कुनलाई कति ?

रेलमार्ग निर्माणका लागि ६ अर्ब ५३ करोड Read Next

रेलमार्ग निर्माणका लागि ६ अर्ब ५३ करोड