योजना आयोगबाट सिफारिस नभएका आयोजनाले बजेट नपाउने

काठमाडौं । सरकारले राष्ट्रिय योजना आयोबाट सिफरिस नभएका विकास आयोजनाका लागि बजेट नदिने भएको छ ।

 

सङ्घीय संसद्को आजको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्ष २०७९/८० को  नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो जानकारी दिएकी हुन् ।

 

बजेट सुनिश्चितता बिनै जथाभावी खुद्रे आयोजना बनाउने प्रवृति बढेपछि सरकारले त्यसको नियन्त्रणका लागि आयोगबाट सिफारिस भएका बाहेक आयोजनाका लागि बजेट नदिने भएको हो ।

सरकरको नीति तथा कार्यक्रम संसदमा प्रस्तुत (लाइभ) Read Previous

सरकरको नीति तथा कार्यक्रम संसदमा प्रस्तुत (लाइभ)

पूँजीगत खर्च बढाउन विकास सम्बन्धी कानुन बनाइने Read Next

पूँजीगत खर्च बढाउन विकास सम्बन्धी कानुन बनाइने