बजेट बारे देशभरबाट उत्साहजनक चासो, यस्ता आए सुझावहरू

काठमाडौं । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणमा सघाउ पुग्ने उद्देश्यले संचालन गरेको टोल फ्री नम्बर ११३८ बाट उत्साहजनक ढङ्गले सुझावहरु संकलन भएका छन् ।

 

देशभरका अधिकांश जिल्लाबाट सुझावहरु आएका छन् । अर्थ मन्त्रालय अहिले यी सुझावहरुको अध्ययन गरेर आगामी आबको बजेटमा समावेश गर्न खोजिरहेको छ ।

 

अर्थ मन्त्री जनार्दन शर्मा प्रभाकरले सबै क्षेत्रका जनताको सुझाव संकलन गर्ने उदेश्यले टोल फ्रि नम्बर ११३८ संचालनमा ल्याएको र त्यसमा आएको सुझावले आगामी आवको बजेट निर्माणमा महत्वपूर्ण योगदान गरिरहेको बताए। अर्थमन्त्री शर्माको नेतृत्वमा अर्थ मन्त्रालय अहिले बजेट निर्माणमा केन्द्रित छ ।

 

यस्ता छन् आगामी आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणका सन्दर्भमा टोल फ्री नम्बर ११३८ बाट प्राप्त सुझावहरु

 

भारतले फेरि बढाएर पठायो इन्धनको नयाँ मूल्यसूची, केमा कति बढ्यो ? Read Previous

भारतले फेरि बढाएर पठायो इन्धनको नयाँ मूल्यसूची, केमा कति बढ्यो ?

१६५ पालिकाको नतिजा सार्वजनिक : कांग्रेसलाई पछ्याउँदै एमाले, कुन दलले कति जिते ? Read Next

१६५ पालिकाको नतिजा सार्वजनिक : कांग्रेसलाई पछ्याउँदै एमाले, कुन दलले कति जिते ?