डिशहोम फाइबरनेटको नयाँ अफर, मासिक ६९९ रुपैयाँमा ५० एमबीपीएस इन्टरनेट

काठमाडौं । डिशहोम फाइबरनेटले गहकका लागि नयाँ योजना ल्याएको छ । कम्पनीले मासिक ६९९ रुपैयाँमा ५० एमबीपीएससहित डीटीएच कम्बो प्याकेज अफर ल्याएको हो ।

 

कम्पनीले कम्बो प्याकेज अनुसार मासिक ६९९, त्रैमासिक २,०९७, अर्धवार्षिक ४,१९४ र वार्षिक ८,३८८ शुल्कमा ५० एमबीपीएस इन्टरनेटका साथै फाइभ जी, डुअल ब्यान्ड राउटर उपलब्ध गराउने भएको हो ।

 

एक बर्षको जडान गर्ने ग्राहकहरुले भने यो राउटर सित्तैमा पाउने कम्पनीले जनाएको छ । डिशहोम फाइबरनेट जडान गर्न ९८०१५४४००० नम्बर वा नजिकैको डिलर दाइकोमा सम्पर्क गर्न कम्पनीले अनुरोध गरेको छ ।

जेठ दोस्रो सातादेखि चितवनबाट पनि ड्राइभिङ लाइसेन्स दिइने Read Previous

जेठ दोस्रो सातादेखि चितवनबाट पनि ड्राइभिङ लाइसेन्स दिइने

मर्जर भाँड्ने हिमालयन र इन्भेष्टमेन्ट बैंकलाई कारबाही, लाभांश र सेयर कारोबार रोक्का Read Next

मर्जर भाँड्ने हिमालयन र इन्भेष्टमेन्ट बैंकलाई कारबाही, लाभांश र सेयर कारोबार रोक्का