एनआइसी एशिया बैंकको पिओएस सेवा सुरु

काठमाडौं । चिनियाँ ह्याकरहरुले एटिएम प्रणालीनै ह्याक गरि पैसा निकालिए पछि बन्द रहेको एनआइसी एशिया बैंकको पिओएस सेवा सुरु भएको छ। बैंकले एक सुचना जारीगर्दै सेवा सुरु भएको जनाकारी दिएको हो।

 

बैकले डेविट, क्रेडिट तथा प्रिपेड कार्ड र भिसा नेटवर्कमा आवद्ध भएका अन्य बैंक तथा वित्तीय संस्थाका पिओएसमा समेत चल्ने व्यवस्था मिलाईएको जनाएको छ।

असोजभित्र बोलपत्र आह्वान नहुने परियोजनाको बजेट फिर्ता लिइने Read Previous

असोजभित्र बोलपत्र आह्वान नहुने परियोजनाको बजेट फिर्ता लिइने

प्रभु बैंकको बागलुङ्ग मालपोतमा एक्स्टेन्सन काउण्टर सञ्चालन Read Next

प्रभु बैंकको बागलुङ्ग मालपोतमा एक्स्टेन्सन काउण्टर सञ्चालन