नेपाल लाइफका नवनिर्वाचित अध्यक्षद्धारा सपथ ग्रहण

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका नवनिर्वाचित अध्यक्ष गोविन्द लाल संघईले सपथ ग्रहण गरेका छन् ।

 

उनलाई आज बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले कम्पनीको संचालन समितिको अध्यक्षको रूपमा सपथ ग्रहण गराएका हुन् ।

 

चैत २१ गते सम्पन्न कम्पनीको २१औं वार्षिक साधारण सभापछि बसेको संचालक समितिको ३३६औं बैठकले संघईलाई अध्यक्षमा चयन गरेको थियो ।

लागत बढ्दा औषधि उत्पादन घट्यो, उत्पादक भन्छन्-‘घाटामा उद्योग चल्न सक्दैन्न, मूल्य बढाउनु पर्छ’ Read Previous

लागत बढ्दा औषधि उत्पादन घट्यो, उत्पादक भन्छन्-‘घाटामा उद्योग चल्न सक्दैन्न, मूल्य बढाउनु पर्छ’

नेपालगञ्जबाट हुम्ला पुग्न भाडा मात्रै २१ हजार ! Read Next

नेपालगञ्जबाट हुम्ला पुग्न भाडा मात्रै २१ हजार !