सुबिसुको दशैं अफर : ९९ रुपैयाँमा इन्टरनेट वा क्लियर टीभी

काठमाडौं । सुबिसु केबलनेटले इन्टरनेट र टिभी सेवा सहुलित मूल्यमा दिने दशैं अफर सार्वजनिक गरेको हो।यो प्याकेजमा एक महिनाका लागि ९९ रुपैयाँमा टिभी वा इन्टरनेट सेवा दिने घोषणा गरेको छ।

 

३० एमबीपीएस गतिको इन्टरनेट सेवा ९९ रुपैयाँमै पाइने कम्पनीले जानकारी दिएको छ। त्यस्तै यही अफरमा ग्राहकले क्लियर टिभि प्रिमियम प्याकेज पनि ९९ रुपैयाँमै पाउने छन्। यो टिभी प्याकेजमा ७५ भन्दा बढी एचडी च्यनलसहित २७५ डिजिटल च्यानल हुने छन्।

 

त्यस्तै कम्पनीले इन्टरनेट र टिभीको कम्बो प्याक पनि ल्याएको छ। यसमा १९८ रुपैयाँमा इन्टरनेट र क्लियर टिभि सेवा पाउने छन्।

हवाई मार्गको विकल्प नहुँदा सयौँ पर्यटक तीन दिनदेखि लुक्लामै अलपत्र Read Previous

हवाई मार्गको विकल्प नहुँदा सयौँ पर्यटक तीन दिनदेखि लुक्लामै अलपत्र

लक्ष्मी बैंकलाई २ अर्बको ऋणपत्र जारी गर्न अनुमति Read Next

लक्ष्मी बैंकलाई २ अर्बको ऋणपत्र जारी गर्न अनुमति