लक्ष्मी बैंक र आइसीआइसीआइ बैंक बीच सम्झौता

काठमाडौं । लक्ष्मी बैंक लिमिटेड र भारतको आइसीआइसीआइ बैंक लिमिटेड बीच व्यापारिक साझेदारीका क्षेत्रहरू विस्तार गर्ने सम्झौता सम्पन्न छ ।

 

सो सम्झौतापत्र लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाह र आइसीआइसीआइ बैंकको नेपालका लागि प्रमुख प्रतिनिधि रन्जन कुमार थापाले आदानप्रदान गरेका थिए ।

 

उक्त सम्झौताले नेपाल र भारतबीचको परम्परागत अन्तर-बैंक भुक्तानीका साथसाथै क्यूआर भुक्तानी गरी दुई देशबीच रेमिट्यान्स भुक्तानीको दायारा विस्तार गर्न सहज बनाउने छ ।

 

साथै, यो सम्झौताल दुई बैंक बीच मानव संसाधन, प्रविधि र सञ्चालन लगायतका विविध क्षेत्रमा ज्ञान आदानप्रदान गर्न सहयोग गर्ने अपेक्षा गरिएको छ ।

 

बीवाइडीको नेपालमा ६ वर्ष, आफ्नै सेल्स, सर्भिस र स्पेयर पार्टस सेवा Read Previous

बीवाइडीको नेपालमा ६ वर्ष, आफ्नै सेल्स, सर्भिस र स्पेयर पार्टस सेवा

स्रोत नखुलेको ६३ लाखसहित तीन युवक पक्राउ Read Next

स्रोत नखुलेको ६३ लाखसहित तीन युवक पक्राउ