उपकार लघुवित्तले पायो आइपीओ निष्काशन गर्न अनुमति

काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्थाले प्राथमिक साधरण सेयर (आइपीओ) निष्काशन गर्न अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले लघुवित्तलाई चैत ७ गते आइपीओ निष्काशन गर्न अनुमति दिएको हो ।

 

लघुवित्तले प्रतिकित्ता १०० रुपैयाँ दरले २ करोड ६६ लाख २५ हजार रुपैयाँ बराबरको २ लाख ६६ हजार २५० कित्ता सेयर निष्काशन गर्न अनुमति पाएको हो ।

 

लघुवित्तको सेयर निष्काशन तथा विक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट क्यापिटल रहेको छ ।

इजिप्टबाट २० हजार टन मल नेपाल आइपुग्यो, सातै प्रदेशमा बाँडिने Read Previous

इजिप्टबाट २० हजार टन मल नेपाल आइपुग्यो, सातै प्रदेशमा बाँडिने

सानिमा बैंकको नयाँ शाखा सिराहाको मिर्चैयामा Read Next

सानिमा बैंकको नयाँ शाखा सिराहाको मिर्चैयामा