नेपाल इन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । नेपाल इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफबाट लाभांश घोषणा गरेको छ ।

 

इन्स्योरेन्स संचालक समितिको चैत ७ गते बसेको बैठकले सेयरधनीलाई ११ प्रतिशत बोनस सेयर र कर प्रयोजनाका लागि ०.५७८९ प्रतिशत नगद गरी कुल ११.५७८९ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

 

प्रस्तावित लाभांश नियामक निकाय बीमा समितिको स्वीकृति र कम्पनीको आगामा साधरण सभाबाट पारित भएपछि सेयरधनीले पाउने छन् ।

तरलता अभाव र ब्याजदर वृद्धि : व्यवसायी निराश, अर्थतन्त्र खुम्चिँदै Read Previous

तरलता अभाव र ब्याजदर वृद्धि : व्यवसायी निराश, अर्थतन्त्र खुम्चिँदै

बलेफी हाइड्रोपावरले चैत १६ गतेदेखि आइपीओ निष्काशन गर्ने Read Next

बलेफी हाइड्रोपावरले चैत १६ गतेदेखि आइपीओ निष्काशन गर्ने